२२ बैशाख २०८१, शनिबार

एकै दिन थपिए ४ हजार ४८७ कोरोना संक्रमित



काठमाडाैं ।  पछिल्लो २४ घण्टामा  देशभर ४ हजार ४८७ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितकाे संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार