१३ चैत्र २०७९, सोमबार

कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बियो



धनगढी ।  कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा फेरि लम्बिइको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ २० गतेसम्मलाई निरन्तरता दिने जनाएको छ ।  

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि जेठ ६ गते र जेठ  ७ देखि १३ गते सम्म  निषेधाज्ञा जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्