२३ बैशाख २०८१, आईतवार

सेती प्रादेशिक अस्पतालले माग्यो खाली सिलिण्डर



सेती प्रादेशिक अस्पतालले खाली सिलिण्डर सहयोग माग गरेको छ ।

अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको छ ।

सेती प्रादेशिक अस्पताललाई अक्सिजन फिलिङ गर्नको लागि कम्तिमा १०० खालि सिलिन्डर को तत्काल आवस्यकता परेको हुदा सहयोगको लागि अपील गदछौ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार