१० श्रावण २०८१, बिहीबार

नेता रावलले गरे खण्डन




धनगढी / नेकपाका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले धनगढीमा आइतबार भएको सभामा बोलेको भन्दै विभिन्न माध्यम अनलाइनमा आएको समाचार गलत भएको बताएका छन् ।

नेता रावलले आज एक ट्वीट मार्फत भनेका छन् “ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन” भनी लेखिएको समाचारको भत्र्सना गर्दछु ।

म प्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्दछ उनले ट्वीटमा भनेको छन् ।

नेता रावलले थप भनेका छन् म राजनीतिक भाषा तथ्यमा विश्वास गर्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार