१४ बैशाख २०८१, शुक्रबार

रात्रिकालिन क्रिकेट



कैलाली । सर्बोच्च शिखर युवा क्लबको आयोजनामा यहि मंसिर १३ गते देखि आयोजना गरिएको नेपालकै पहिलो रात्रीकालिन क्रिकेट सिरिज प्रतियोगीता सप्पन्न भएको छ ।

एक/एक को बराबरीमा रहेको सिरिज आज वारियर्सले आफ्नो कब्जामा पारेको छ पहिले ब्यटिग गरेको वारियर्सले निर्धारित ओभरमा ८५ रन मात्रै बनाउन सक्यो प्रती उत्तरमा ब्याटिंग गरेको लायन्सले लक्ष्य प्राप्त गर्न सकेन ।

९ रनको हार बेहोरन पुग्यो नेपालमा रात्रीकालिन क्रिकेट बिकास र संभावना अध्यन गर्न यो प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गजेन्द्र सिह बोहाराले जानकारी दिए ।

आगामी दिनमा थप शस्क्त भएर अगाडी बढ्ने अठोट रहेको र साथै सिरिज संचालनका लागि धनगढी उपमहानगरपालिका वडा १३ वाडा अध्यक्ष बिजयराज जोशी ले ठूलो सहयोगि भुमिका खेलेरै खेल सम्भब भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार