७ कार्तिक २०८१, बुधबार

४० जनामा काेराेना संक्रमण



धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लाे २४ घण्टामा गरिएकाे परीक्षणबाट ४० जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।

शनिबार दिउँसाे सार्वजनिक गरिएकाे तथ्यांक अनुसार ७ जना महिला र ३३ जना पुरूषमा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार