२ जेष्ठ २०८१, बुधबार

भजनी नगरपालिकाले सेवा बन्द गर्‍यो



धनगढी । भजनी नगरपालिकाले यहि कार्तिक २५ गतेसम्मका लागि सेवा बन्द गरेको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आज २१ गतेदेखि २५ गतेसम्मका लागि नगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले कोरोना फैलिन सक्ने जोखीम रहेको भन्दै २५ गतेसम्मका लागि कार्यलय बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार