र ..प्रमुख होइन प्रधानमन्त्रीका प्रतिनिधिका हुन : मन्त्री भट्ट

धनगढी / नेकपाका स्थायी समिति सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले सामन्तकुमार गोयल र प्रमुखका रुपमा नभएर भारतीय प्रधानमन्त्रीका प्रतिनिधिकारुपमा आएको बताएका छन्
अत्तरियास्थित निवासमा पुगेका पत्रकारहरुसंग कुराकानी गर्दे नेता भट्टले भने प्रधानमन्त्रीले जो सुकैलाई आफ्नो प्रतिनिधि पठाउन सक्छन् ।
उनले भेटका विषयमा अनेकथरी कुरा गर्नु आफ्नै प्रधानमन्त्रीसितको अविश्वास हो आफ्नो प्रधानमन्त्रीलाई विश्वास गर्नुपर्छ उनले भने हाम्रा प्रधानमन्त्रीले पनि जो सुकैलाई पनि प्रतिनिकि बनाएर पठाउन सक्छन् ।
फरक प्रसंगमा उनले कर्णाली विवाद मिल्ने अवस्थामा पुगेको बताए ।
#lekhraj Bhatt #minister