५ जेष्ठ २०८१, शनिबार

कैलालीमा भाेलि रातिदेखि लकडाउन



धनगढी । जिल्ला प्रशासन कैलालीले भाेलि राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेकाे छ ।

अाज दिउँसाे बसेकाे जिल्ला सुरक्षाा समितिकाे बैठकले भदाैं ४ गते राति १२ बजेदेखि १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । प्रमुख जिल्ला अधिकार यज्ञराज बाेहराले समुदायमा समेत काेराेना संक्रमण देखिन थालेकाे हुनाले लकडाउन गर्ने निर्णाय गरेकाे बताए ।

पछिल्लाे केही दिनमा कैलाली जिल्लामा काेराेना संक्रमण बढ्दाे अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार