१७ बैशाख २०८१, सोमबार

बुढीगंगा नगरपालिका–१ का वडाध्यक्षको मृत्यु



बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका १ का वडाध्यक्ष ६८ वर्षीय राजेश कुमार सिंहकाे मृत्यु भएको छ ।

बुधवार बिहान एकास्सि मृत्यु भएकाे नेविस‌घका नेता सुरेन्द्र सिहले बताएका छन् ।

घरको पुजा गर्ने तयारीमा नुहाएर अाउदा एकासी बेहोस भएपछि मृत्यु भएको स्थानीयले वताएका छन्। मृत्युको बारेमा थप जानकारी आउन सकेको छैन ।

मृत्यु के कति कारणले भएको बारेमा एकिन भइसकेको छैन । एक्कासी मृत्यु हुनुले उनमा हृदयघात भएकाे हुन सक्ने आफन्तले जनाएका छन् । सिहं नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्ष रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार