२२ बैशाख २०८१, शनिबार

नाराबाजीबिच शुरू भयाे बजेटमाथिकाे छलफल (भिडियाे)



धनगढी । सुदूरपश्चिम प्रदेशकाे अार्थिक वर्ष २०७७/७८ काे बजेटमाथिकाे छलफल अघि बढाइएकाे छ ।

प्रतिपक्षी दलहरूकाे नाराबाजीकैबिच प्रदेशकाे बजेटमाथिकाे छलफल अघि बढाइएकाे हाे ।

मंगलबार सभामुख अर्जुनबहादुर थापाले छलफल अघि बढेकाे घाेषणा गरेका थिए । बजेटमाथिकाे छलफलमा हर्कबहादुर कुँवरले बजेटमाथि समर्थन जनाउँदै धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार