७ कार्तिक २०८१, बुधबार

चट्याङबाट एक बालकको मृत्यु



बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाको भैसीखर्कमा चट्याङमा परेर आठ वर्षीय बालककोे मृत्यु भएको छ । घटनामा अन्य एक जना घाइते भएका छन् ।

बुसढनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनको भैसीखर्कमा बसिरहेकका बेला शुक्रबार राति परेको चट्याङबाट आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ । उनका आफन्त इन्द्र बोहराका अनुसार घटनामा बालकका जेठा बुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार