३० बैशाख २०८१, आईतवार

जन्मदिनमा क्वारेन्टाइनमा राहत सामाग्री



धनगढी । धनगढी उप महानगरपालिका २ बस्ने तपेन्द्र कुवर ले क्वारेन्टाईनमा बसेका लाई राहात सामाग्री सहयोग गरेका छन ।

जन्म दिनको अबसर पारेर कुवरले त्रिभुबन माध्यामिक बिधालय बोराडाडी को क्वारेन्टाईनमा बसेकालाई राहात सामाग्री सहयोग गरेका हुन ।

हाल बहराईन बस्दै आएका कुवर ले क्वारेन्टाईनमा बसेकाहरुको लागी ८ केजी मासु, ४ पेटी पानी, ५ केजी चना १ कट्टा चामल, र १ पेटी अन्डा सहयोग गरेको धनगढी उपमहानगरपालिका ३ का वडा अध्यक्षय बल बहादुर ऐरले बताए ।

सहयोग प्रति धन्यबाद दिनाको साथै जन्मदिनको शुभकामना को साथै उज्वल भबिस्यकोकामना समेत वडाले ब्यतm गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार