२९ बैशाख २०८१, शनिबार

थप ५७ मा काेराेना पुष्टि



धनगढी । कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा कैलालीमा १० महिला र ४७ पुरूष गरी ५७ जनामा काेराेना पुष्टि भएकाे हाे ।

सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै दुर्इ सय ५४ स्वाव परिक्षण गर्दा कैलालीकाे लम्कीका ६ महिला र १९ पुरूष तथा गाेदावरी नगरपालिकाका पाँच वर्षिया महिलासंगै तीन र २८ पुरूषमा काेराेना पुष्टि भएकाे जनाएकाे छ ।

अहिले सेती प्रादेशिक अस्पतालकाे अाइसाेलेसनमा १२ जनाकाे उपचार भइरहेकाे जनाइएकाे छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार