कैलालीमा थप एक जनामा कोरोना पुष्टि

धनगढी । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको मसुरीयाका ४७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या ११० पुगेको छ ।