१० श्रावण २०८१, बिहीबार

लकडाउनमा कडाई



आजदेखि धनगढीमा लकडाउनमा कडाई गरिएको छ ।

देशभरी संक्रमितहरुको तिब्र रुपमा बृद्धि भएपछि धनगढीमा पनि लकडाउनमा कडाई गरिएको हो ।

प्रहरीले आज धनगढीमा सञ्चालनमा रहेका सम्पूर्ण पसलहरु बन्द गरेको छ ।

धनगढी बजारमा किराना, डेरी, वर्कसप लगायतका सम्पूर्ण पसल बन्द गरेको प्रहरीले मेडिकल पसल मात्र सञ्चालन गर्न दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार