५ जेष्ठ २०८१, शनिबार

तीन जिल्लाका थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो



काठमाण्डाैं । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार