१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डको संयुक्त भेटवार्ता



धनगढी, वैशाख १२ गते । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग समसामयिक आज विषयमा छलछल गरेका छन् ।

प्रधानमन्त्री ओलीले पहिले देउवासित मात्रै भेटेका थिए । भने लगत्तै प्रचण्ड र देउवालाई संगै राखेर विभिन्न विषयमा छलफल गरे ।

प्रधामन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा कोरोना संक्रमण , फिर्ता लिइएका अध्यादेश लगायतका समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार