२२ बैशाख २०८१, शनिबार

लकडाउन सुनसान धनगढी



सरकारले लकडाउन जारी गरेकाे दाेस्राे दिन धनगढी बजार सुनसान भएकाे छ । मंगलबार धनगढीकाे सिमामा लकडाउन प्रभाव नभएपनि बुधबार भने त्यहाँ पनि सुनसान रहेकाे थियाे । भारतबाट कुनै पनि नेपालीहरूलाइ प्रवेश गर्न नदिने सरकारले घाेषणा गरेपछि नाका सुनसान देखिएकाे थियाे । नाकासंगै धनगढीका मुख्य चाैक पनि सुनसान रहेकाे थियाे । अत्यावश्यक बस्तुका पसलहरू खुल्ला थिए भने अन्य पसलहरू बन्द रहेका थिए । चाेकचाेकमा प्रहरीकाे टाेली खटाइएकाे छ । (हेराैं तस्विरमा धनगढी बजार)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार