२० बैशाख २०८१, बिहीबार

लकडाउन प्रभावः धनगढीका बैंक (तस्विरमा)



सरकारले मंगलबारदेखि १८ गतेसम्म देशभरी लकडाउन गरेकाे छ । लकडाउनपछि बुधबार धनगढीका प्राय बैंकहरूकाे एटिएम सेवाबाहेक सबै बन्द रहेका थिए । कृषि विकास बैंक खुल्ला भएपनि सुनसान रहेकाे थियाे । (हेराैं तस्विरमा धनगढीका बैंक)

तस्विरः शेरबहादुर एेर/धनगढी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार