२० बैशाख २०८१, बिहीबार

कोरोना रोकथाम कोषमा प्रदेश प्रमुख पन्तद्वारा एक महिनाको तलब



धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तले कोरोना रोकथाम कोषमा एक महिनाको तलब जम्मा गरेकी छन्। सरकारले खडा गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्तले आज एक महिनाको तलब बराबरको रकम जम्मा गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कार्यालयका निमित्त सचिव पुष्कर खड्काले प्रदेश प्रमुख पन्तले कोषमा एक महिनाको तलब सहयोग गरेको जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार