कैलालीको एकिकृत समाजवादीको नेतृत्व एकतामा सामेल नहुने

शुक्रबार प्रचण्ड र माधव धनगढीको सन्देश सभालाई सम्बोधन गर्न धनगढी आउदै धनगढी, मंसिर ११ गते/ तत्कालिन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिव सहितको बहुमत कमिटी नेपाली कम्यूनिष्ट पार्टीमा सहमाहित नहुने भएको छ । अध्यक्ष विमल जोशीका अनुसार १२१ सदस्यीय कमिटीमध्ये ९१ को बैठकले एकता प्रक्रियामा सामेल नहुने निर्णय … Continue reading कैलालीको एकिकृत समाजवादीको नेतृत्व एकतामा सामेल नहुने