नेतृ पाण्डेको “भुइँ मान्छे” को पुस्तकको धनगढीमा चर्चा

धनगढी / नेपाल बुद्धिजीवी परिषद् कैलालीको आयोजनामा धनगढीमा डा. विन्दा पाण्डेयद्वारा लिखित पुस्तक “भुइँ मान्छे” को पुस्तक चर्चा परिचर्चा गरिएको छ। कार्यक्रममा पुस्तककी लेखक डा. विन्दा पाण्डेय स्वयंको उपस्थितिमा पुस्तकको विषयवस्तु, सन्देश र समसामयिक सन्दर्भमा विश्लेषणमूलक छलफल गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, जानकी कुँवर, नेकपा … Continue reading नेतृ पाण्डेको “भुइँ मान्छे” को पुस्तकको धनगढीमा चर्चा