बाजुरामा बुथ कब्जाको राजनीति छोड्नैपर्छ

लोकतान्त्रिक प्रक्रियालाई शान्त, निष्पक्ष र भयरहित बनाउने दिशामा बाजुराका प्रमुख चार दलले संयुक्त समझदारी गरेका छन्। यो कदम बाजुरालाई विगतका हिंसात्मक चुनावी घटनाहरूबाट मुक्त गराउँदै जिल्लाको सकारात्मक पहिचान निर्माण गर्न प्रेरित हुने आशा गर्न सकिन्छ। स्वामीकार्तिक गाउँपालिकामा आज उपाध्यक्ष पदको चुनाव हुने भएकोले हिजो सो सहमति गरिएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले) , नेकपा … Continue reading बाजुरामा बुथ कब्जाको राजनीति छोड्नैपर्छ