धनगढीका युवा अरुण पनेरुको रोमाञ्चक कैलाशमानसरोवर यात्रा (केही तस्बिर सहित)

मानसरोवर, कैलास पर्वत सानैदेखि सुन्दै आएको हो । सो क्षेत्रमा धर्मी (धर्म गर्न सक्ने ) मात्र जान सक्ने विश्वास सुन्दै आएको हो । धार्मिकग्रन्थ, घर परिवारमा मानसरोवरबाट बारे चल्ने चर्चाले मलाई त्यहाँ जाने प्रेरणा मिलेको हो । शिव भगवानका क्रियाक्लाप सुन्दा उहाँ साँच्चैको हिरो हो भन्ने लाग्दै आएको छ । मानसरोवर, कैलास पर्वत जाने मेरो … Continue reading धनगढीका युवा अरुण पनेरुको रोमाञ्चक कैलाशमानसरोवर यात्रा (केही तस्बिर सहित)