भट्टलाई हटाएर धामी बने माओवादी संसदीय दलको नेता

धनगढी/ नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । माओवादी नेताहरुले यसअघि दलको नेता परिवर्तनका लागि काठमाडौ पुगेर अध्यक्ष र उपाध्यक्ष लगायतका नेताहरुलाई भेटेका थिए । शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामी सन्तोषलाई चयन गरेको हो । दलको बैठकको बहुमतले … Continue reading भट्टलाई हटाएर धामी बने माओवादी संसदीय दलको नेता