धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, विवाहित प्रेमी पक्राउ

धनगढी/ धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीय राजेश्वरी डडाल मृत भेटिएको घटनामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान डडाल मृत … Continue reading धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, विवाहित प्रेमी पक्राउ