रक्सीको क्वाटर पेटमै भेटिएपछि……

धनगढी / धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ । उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय रामबहादुर रानामगर (नाम परिवर्तन) को पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो । उनी धनगढी उपमहानगरपालिकाकै बासिन्दा हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन । नोटविमारीले नाम उल्लेख गर्न … Continue reading रक्सीको क्वाटर पेटमै भेटिएपछि……