सुदूरपश्चिममा काँग्रेसको दोस्रो जीत : अछाम–२ मा शाह विजयी

अछाम/ प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अछाम क्षेत्र नं. २ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह फराकिलो मतले विजयी भएका छन् । यसपटकको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवापछि शाह कांग्रेसको दोस्रो उम्मेदवार विजयी भएका हुन । शाह छ हजार ८४० मतान्तरले विजयी भए । मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माका अनुसार शाहले २२ हजार ९५४ मत ल्याएर विजयी भए भने … Continue reading सुदूरपश्चिममा काँग्रेसको दोस्रो जीत : अछाम–२ मा शाह विजयी