सुदूरपश्चिम प्रदेशमा माओवादीको खाता खुल्यो : दार्चुलाबाट फेरि धामी विजयी

दार्चुला / दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका माओवादी नेता धामीले २६ हजार २७२ मत मध्ये १३ हजार … Continue reading सुदूरपश्चिम प्रदेशमा माओवादीको खाता खुल्यो : दार्चुलाबाट फेरि धामी विजयी