तारालामा तामाङ समाजवादी छोडेर एमाले फर्किए

धनगढी / माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) का नेता रहेका प्रदेश सभा सदस्य तारालामा तामाङले एमाले फर्किएको घोषणा गरेका छन् । सोमबार सुदूरपश्चिम प्रदेश सभामा विशेष समय लिएर बोलेका तामाङले आफू शुरुमा जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको थिए त्यही हिसावले प्रस्तुत हुने बताए । बजारमा अनेक हल्ला चले त्यसैले प्रदेश सभालाई साँचो … Continue reading तारालामा तामाङ समाजवादी छोडेर एमाले फर्किए