कैलालीको जिससमा प्रमुख नागरिक उन्मुक्ती, उपप्रमुख एमाले र चार सदस्य माओवादी लिने सहमति

धनगढी/ कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप दुई सदस्य लिने सहमति बिहीबार भएको छ । यस्तै एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले … Continue reading कैलालीको जिससमा प्रमुख नागरिक उन्मुक्ती, उपप्रमुख एमाले र चार सदस्य माओवादी लिने सहमति