एमालेको किल्ला बाजुराको स्वामिकार्तिकमा काँग्रेस पहिलो पटक विजयी

मार्तडी / बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसले पहिलो पटक जीत हासिल गरेको छ । नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी विजयी भएका हुन । ०४९ सालदेखि साविकका जुकोट, साप्पाटा र वाई गाविस एमाले जित्दै आएको थियो । यसपटक एमाले विभाजन भएपछि काँग्रेसले तीनवटै गाविस मिलेर … Continue reading एमालेको किल्ला बाजुराको स्वामिकार्तिकमा काँग्रेस पहिलो पटक विजयी