बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

धनगढी / बैतडीको शिवनाथ गाउँपालिको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद फेरि विजयी भएका छन् । उनले तीन हजार १६५ मत पाए । भने उनका प्रतिद्धन्द्धी एमालेका हजारीसिंह साउद दुई हजार ८४९ मत पाएका थिए । उपाध्यक्षमा भने एमालेकी सकुन्तला साउद विजयी भएकी छन् । उनले दुई हजार ८७९ मत पाइन भने उनका प्रतिद्धन्द्धी माओवादीका नरेन्द्र … Continue reading बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी