बैतडीको पञ्चेश्वरमा एमालेका पुरानै जनप्रतिनिधी विजयी
धनगढी / बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य लिलाधर भट्टका अनुसार सो पालिकामा एमालेका गोरखबहादुर चन्द अध्यक्ष र विना भट्ट उपाध्यक्षमा विजयी भएका हुन । उनीहरु दुवैजना ०७४ सालको स्थानीय तहको चुनावमा समेत विजयी भएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed