दार्चुलाको महाकाली नगरपालिकामा एमालेको अप्रत्यासित जीत
दार्चुला / दार्चुलाको महाकाली नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारहरु अप्रत्यासितरुपमा विजयी भएका छन् । मेयरमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपमेयरमा दुर्गा विष्टले चार हजार ६२६ मत पाएर विजयी भएका हुन । चैसीरसंग पराजित हुनुभएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गरे । उपमेयरमा विजयी विष्टसंग पराजित गठबन्धनको … Continue reading दार्चुलाको महाकाली नगरपालिकामा एमालेको अप्रत्यासित जीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed