डोटीको बडीकेदारमा काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी

डोटी/ डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भैरवबहादुर सावद २३४३ मतसहित विजयी भएका छन् । बोहराका निकटतम प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर घर्तिमगरले १६८४ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका भक्तबहादुर सावदले १४७१ मत पाए । सो पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकी डम्मरीकुमारी विष्ट २४०७ मतसहित विजयी भएकी … Continue reading डोटीको बडीकेदारमा काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी