वझाङकाको थलारामा एमालेका रोकाया विजयी ( मत परिणाम सहित)

चैनपुर / वझाङको थलारा गाउँपालिको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । सो पालिकामा एकीकृत समाजवादीका विनोद थापालाई गठवन्धनले उम्मेदवार बनाएको थियो । तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए । एमालेले यसअघि वझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ । काँग्रेसले यसअघि डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एउटा … Continue reading वझाङकाको थलारामा एमालेका रोकाया विजयी ( मत परिणाम सहित)