प्रधानमन्त्री देउवाको गन्यापधुरामा काँग्रेसका अध्यक्ष, उपाध्यक्ष र चार वडाअध्यक्ष विजयी

डडेल्धुरा / प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्षमा पदमा नेपाली काँग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४ मत प्राप्त गरेर विजयी भए । उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरेर जित हासिल गरे । अध्यक्षका अर्का उम्मेदवार काँग्रेस विपीका सुरेन्द्रबहादुर मालीले १७०३ … Continue reading प्रधानमन्त्री देउवाको गन्यापधुरामा काँग्रेसका अध्यक्ष, उपाध्यक्ष र चार वडाअध्यक्ष विजयी