विजनेश नहुँदा प्रदेश बैठक तीन दिन सारियो

धनगढी / सुदूरपश्चिम प्रदेश सभाको नवौ (हिउँदे) अधिवेशन शुरु भएको अर्को दिन नै विजनेश नभएर बैठक तीन दिनका लागि स्थगित गरिएको छ । प्रदेश सभाको नवौ अधिवेशन आइतबारदेखि शुरु भएको थियो । सोमबारको बैठकमा दूग्ध विकास बोर्ड सम्बन्धी संशोधन विधेयकमाथि सामान्य छलफल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले मन्त्रालयको प्रगति र कामकारबाहीबारे … Continue reading विजनेश नहुँदा प्रदेश बैठक तीन दिन सारियो