प्रदेशका मन्त्री हेलिकोप्टरमा गए, बाढी पीडितसंग सेल्फी खिचे, चाउचाउ पनि दिएनन् : एमाले सचेतक भट्ट

धनगढी / नेकपा (एमाले ) का प्रमुख सचेतक लीलाधर भट्टले सरकारका मन्त्रीले बाढी र पहिरो पीडितसंग हेलिकोप्टरमा गएर सेल्फी फोटो खिचे पनि अहिलेसम्म चिउरा, चाउचाउ पनि नदिएको आरोप लगाएका छन् । प्रदेश सभाको नवौ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले प्रदेश सरकारले रकमको सुनिश्चितता नहुँदै आठ अर्व वढीको टेण्डर खोलेको, रातो कितावमा परेका योजना कार्यान्वयन नगर्नु … Continue reading प्रदेशका मन्त्री हेलिकोप्टरमा गए, बाढी पीडितसंग सेल्फी खिचे, चाउचाउ पनि दिएनन् : एमाले सचेतक भट्ट