प्रदेश सभा सचिवमा बोगटी नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन् ।तत्कालिन सचिव रामसिंह ठगुन्नाले राजीनामा दिएपछि बोगटीको नियुक्ती भएको हो । सभामुख अर्जुनबहादुर थापाले आइतबार बोगटीले पद तथा गोपनियताको सपथ गराए । डोटी जिल्लाको शिखर नगरपालिका‐२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरे । यसैवीच प्रदेश सरकार … Continue reading प्रदेश सभा सचिवमा बोगटी नियुक्त