काँग्रेस महाधिवेशन : कैलाली ५ मा पार्टी, प्रदेश तथा स्थानीय तहमा रहेकाहरु लोकप्रिय

धनगढी / सुदूरपश्चिमका धेरै ठाउँमा पार्टी र स्थानीय तहको प्रमुखको जिम्मेवारी लिइरहेका काँग्रेस नेताहरु पराजीत हुने क्रम बढी रहेको बेला कैलाली क्षेत्र नम्बर ५ मा भने फरक अवस्था देखिएको छ । क्षेत्र नम्बर ५ बाट धनगढी उपमहानरपालिकाका मेयर नृपवहादुर वड सवैभन्दा बढी ३७७ मत पाएर महाधिवेशन प्रतिनिधि विजयी भएका छन् । ५३८ प्रतिनिधि रहेकोमा धनगढीमा … Continue reading काँग्रेस महाधिवेशन : कैलाली ५ मा पार्टी, प्रदेश तथा स्थानीय तहमा रहेकाहरु लोकप्रिय