एमाले महाधिवेशन : कैलाली २ का विषयमा स्थायी कमिटीमा डा. रावलको फरक मत

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेको खुलासा भएको छ। उनले कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै फरक मत राखेका हुन । डा. रावलले कैलाली २ का महाधिवेशन प्रतिनिधि छनोटलाई बदर गरेर फेरि प्रतिनिधि छान्नु पर्ने माग गरेका … Continue reading एमाले महाधिवेशन : कैलाली २ का विषयमा स्थायी कमिटीमा डा. रावलको फरक मत