नेपाली काँग्रेस १४ औं महाधिवेशन : कैलालीमा संस्थापन पक्षको वर्चश्व

धनगढी / नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भएका संघीय क्षेत्रीय अधिवेशनमा कैलालीका सबै पा“च निर्वाचन क्षेत्रमा संस्थापन पक्षको वर्चश्व भएको छ । जिल्लाको क्षेत्र नम्बर १, २ र ३ का महाधिवेशन प्रतिनिधिको नतिजा घोषणा भइसकेको छ । क्षेत्र नम्बर ४ मा मंगलबार राती नै मतगणाना कार्य पुरा भए पनि विवादका कारणा अझैं मत नतिजा … Continue reading नेपाली काँग्रेस १४ औं महाधिवेशन : कैलालीमा संस्थापन पक्षको वर्चश्व