सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन हुँदैनः प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन । आज धनगढी पुगेका उनले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकार परिवर्तन नहुने बताउँदै हालको सरकारलाई अझ तदारुकताकासाथ काम गर्न आग्रह गरे । सत्तारुद्ध दलहरुबीचको संयन्त्रसमझदारी र सम्बन्ध बलियो बनाउन बनेको बताए । उनले … Continue reading सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन हुँदैनः प्रचण्ड