कैलाली ४ बाट जिल्ला सभापतिका उम्मेदवार वम एक मतले महाधिवेशन प्रतिनिधिमा विजयी

सुरतबहादुर कार्की, रामचन्द्र ओझा पदमराज जोशीको २५७ वरावर मत आएको छ । खुला महाधिवेशन प्रतिनिधिमा १० जना छानिनु पर्नेमा १० नम्वरमा छानिनु पर्नेमा तीन जनाको वरावर मत आएपछि गोलाप्रथाबाट छानिने । अत्तरिया / कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति पदका दावेदार प्रकाशवहादुर वम महाधिवेशन प्रतिनिधिमा मुस्किलले विजयी भएका छन् । काँग्रेसमा जिल्ला … Continue reading कैलाली ४ बाट जिल्ला सभापतिका उम्मेदवार वम एक मतले महाधिवेशन प्रतिनिधिमा विजयी