काँग्रेस महाधिवेशन : कैलाली ५ मा आफ्नो समूहको लिष्ट दुईवटै समूहले बाड्न सकेनन्

पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा पक्षधरहरुले भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाका ज्यादै निकट रहेकाहरुलाई हराउने रणनीतिमा धनगढी / नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छान्नका लागि भइरहेको कैलाली क्षेत्र नम्बर ५ अन्तरगतको चुनावमा दुईवटै पक्षले आफ्नो समूहको लिष्ट (सूची ) बाड्न सकेनन् । वर्तमान जिल्ला सभापति नरनारायण शाह र धनगढी उपमहानगरका … Continue reading काँग्रेस महाधिवेशन : कैलाली ५ मा आफ्नो समूहको लिष्ट दुईवटै समूहले बाड्न सकेनन्