प्रधानमन्त्री देउवा पनि महाधिवेशन प्रतिनिधिमा छानिए

डडेलधुरा / केन्द्रीय समितिमा भएकाहरु स्वतह प्रतिनिधि हुने व्यवस्था भए पनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि डडेल्धुराबाट प्रतिनिधि छानिएका छन् । देउवाले ७९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रवहादुर वमले बताए । देउवाको नाम मतपत्रको १९ नम्बरमा रहेको थियो । देउवा पत्नी आरजु देउवा राणा भने यसअघि नै खुला … Continue reading प्रधानमन्त्री देउवा पनि महाधिवेशन प्रतिनिधिमा छानिए