काँग्रेस महाधिवेशन : कैलाली ५ सभापति मनु शाह, मेयर वडदेखि नयाँ पुस्तासम्म चुनावी मैदानमा

मंगलबार ११ बजेदेखि शुरु भएको मतदान ५ बजेसम्म हुदै धनगढी / नेपाली काँग्रेसको कैलाली क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधिदेखि क्षेत्रीय समितिको सभापति सहितको कार्य समितिसम्म चर्को प्रतिस्पर्धा देखिएको छ । १० खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि वर्तमान सभापति नरनारायण शाह(मनु), प्रदेश सभा सदस्य डिल्लीराज पन्त धनगढी उपमहानगरपालिकाका नगर मेयर तथा जिल्ला सभापतिका प्रत्यासी नृपबहादुर वड, … Continue reading काँग्रेस महाधिवेशन : कैलाली ५ सभापति मनु शाह, मेयर वडदेखि नयाँ पुस्तासम्म चुनावी मैदानमा